नेपालमा लगानी गर्ने वातावरण बनेको छ : उपाध्यक्ष पन्त

भियना । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालमा लगानी गर्ने वातावरण बनेको बताएका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रियाको साधारणसभामा बोल्दै उपाध्यक्ष पन्तले उक्त कुरा बताउनुभएको हो । पन्तले नेपालमा लगानी गर्न सही समय भएको भन्दै विश्वभर छरिएर रहेका नेपालीले सिकेको ज्ञान, सीप र पूँजी स्वदेश फर्काउन आह्वान गरे । पोर्चुगलमा दूतावास स्थापनाका लागि … Continue reading नेपालमा लगानी गर्ने वातावरण बनेको छ : उपाध्यक्ष पन्त